२५ असार २०८३, बिहीबार

सर्वोच्चको पछिल्लो आदेशले चिसो पस्योः प्रचण्ड

कात्तिक २०, २०७४
सर्वोच्चको पछिल्लो आदेशले चिसो पस्योः प्रचण्ड
काठमाडौं ९ कात्तिक– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतको बुधवारको आदेशले आफूहरुलाई चिसो पसेको बताएका छन् ।

नेकपा एमाले र माओवादी केन्द्रले बिहीवार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले संयुक्त इजालसको बिरुद्ध एकल इजालसको आदेशले आफूहरुलाई चिसो पसेको बताएका हुन् ।

‘हामीले सरकार छाड्ने तयारी भएकै दिन निर्वाचन आयोगबाट संशय पैदा भएको छ है भन्ने सूचना आएर सरकारबाट बाहिरिने गरेका थियौ’ प्रचण्डले भने, ‘सर्वोच्चको आदेशले चिसो पस्यो, त्यस्तो नहोस । निर्वाचन तोकिएको समयमै होस भन्नका लागि यो पत्रकार सम्मेलन आयोजना गरेका हौं ।’

salt training

कमेन्ट गर्नुहोस्