94 shares
बेसीँशहर-चामे सडक खण्डअन्तर्गत मनाङ नासो गाउँपालीका–९ मा पर्ने स्ल्क्यु छहरामा पुल निर्माणका लागि ज्यानै जोखिम मोलेर काम गर्दै श्रमिक । गत असार १७ गते पुल बगाएपछि सवारी आवतजावत ठप्प भएको छ । तस्वीर : नवीन लामिछाने/रासस