०२ साउन २०८३, शनिबार

९१ जना न्यायाधीशको सरुवा [सूचीसहित]

साउन १५, २०८१
काठमाडौं
९१ जना न्यायाधीशको सरुवा [सूचीसहित]

न्याय परिषदले एकैपटक ९१ जना न्यायाधीशहरूको सरुवा गरेको छ । परिषदकाे मंगलबार बसेको बैठकले उच्च र जिल्ला अदालतका ९१ जना न्यायाधीशको सरुवा गरेको हो । 

जसमा उच्च अदालतका २६ र जिल्ला अदालतका ६५ जना न्यायाधीशको सरुवा भएको छ ।

उच्च अदालत पाटनका न्यायाधीश धीरबहादुर चन्द उच्च अदालत जनकपुरको राजविराज इजलासमा सरुवा भएका छन् । यस्तै उच्च अदालत विराटनगरको ओखलढुंगा इजलासमा रहेका न्यायाधीश लेखनाथ पौडेल उच्च अदालत पाटन सरुवा भएका छन् । 

यसैगरी उच्च अदालत पाटनका न्यायाधीश जनक पाण्डेलाई उच्च अदालत सुर्खेतमा सरुवा गरिएको छ ।
 


 

salt training

कमेन्ट गर्नुहोस्