२१ असार २०८३, आइतबार

५६ वर्षीया महिलालाई  जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

साउन २०, २०८१
काठमाडौं
५६ वर्षीया महिलालाई  जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

रोल्पामा     ५६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा माडी गाउँपालिका-६ अंमराईबोट बस्ने २४ वर्षीय दिपेन्द्र बिकलाई प्रहरीले पक्राउ गरेको छ । 

बिकले ती महिलालाई बिहीबार राति जबरजस्ती करणी गरेको भनी उजुरीको आधारमा इलाका प्रहरी कार्यालय घर्तिगाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्