०४ साउन २०८३, सोमबार

सौर्य विमान दुर्घटना : दीप प्रज्वलन

साउन २०, २०८१
काठमाडौं
सौर्य विमान दुर्घटना : दीप प्रज्वलन

एयरपोर्ट नगर टोलबासी र नेपाल लायन्स क्लबले आइतबार काठमाडौँमा आयोजना गरेको सौर्य विमान दुर्घटना, बाढी पहिरोबाट अकलमा ज्यान गुमाएका व्यक्तिहरूमा भावपूर्ण श्रद्धाञ्जली अर्पण कार्यक्रममा दीप प्रज्वलन गर्दै । तस्बिर : रासस

salt training

कमेन्ट गर्नुहोस्