२८ जेठ २०८३, बिहीबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा रहेको इन्धन डिपो सार्न पहल सुरु

साउन २१, २०८१
काठमाडौं
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा रहेको इन्धन डिपो सार्न पहल सुरु

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर, सिनामङ्गलमा रहेको इन्धन डिपो सार्न पहल थालिएको छ । त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएको भोलिपल्ट अर्थात् शनिबार मन्त्रीसहितको टोलीले हाल डिपो रहेको स्थल र वैकल्पिक स्थलको निरीक्षणसमेत गरेको छ । 

निरीक्षणपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विमानस्थलमा रहेको नेपाल आयल निगमको हवाई इन्धन डिपो सार्न निर्देशन दिएका छन् । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट नजिकै रहेको यो हवाई इन्धन जोखिममा रहेको गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्