०३ असार २०८३, बुधबार

याह्या सिनवार हमासको नयाँ नेता

साउन २३, २०८१
काठमाडौं
याह्या सिनवार हमासको नयाँ नेता

हमासले आफ्नो शीर्ष नेताको रूपमा याह्या सिनवारलाई चयन गरेको छ । कतारको राजधानी दोहामा दुई दिन लामो वार्तापछि हमासले याह्या सिनवारलाई आफ्नो नयाँ शीर्ष नेतामा चयन गरेको हो ।

सर्वसम्मतिले सिनवारलाई आन्दोलनको नेतृत्व गर्न  नेता चयन रिएको हमासले जनाएको छ । 

इस्माइल हानियाको तेहरानमा हत्या भएको थियो । हानियाको मृत्युमा इजरायलको हात रहेको हमासले आरोप लगाएको छ ।

इस्माइल हानियाको मृत्युबारे इजरायलबाट कुनै प्रतिक्रिया आएको छैन ।

salt training

कमेन्ट गर्नुहोस्