१७ असार २०८३, बुधबार

सानेपामा कांग्रेस केन्द्रीय समिति बैठक [तस्वीरहरू]

साउन २३, २०८१
काठमाडौं
सानेपामा कांग्रेस केन्द्रीय समिति बैठक [तस्वीरहरू]

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शुरू भएको छ ।

बैठकमा गत फागुनमा भएको महासमिति बैठकको निर्णयलाई अन्तिम रुप दिने, आन्तरिक संगठनलाई चुस्त बनाउने, भ्रातृ संस्थाको अधिवेशनसहितका समसामयिक विषयमा छलफल हुने जानकारी केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले दिए ।

बैठकमा महासमितिमा नीति, सांगठनिक, समसामयिक विषय बारेका प्रस्ताव र प्रतिवेदनमा सदस्यहरूले सुझाव दिनेछन् । 

बैठकले प्रत्येक केन्द्रीय सदस्यलाई संगठन सुदृढीकरणको लागि ४ महिनासम्म जिल्लामा खटाउने निर्णय गर्ने जानकारी पनि केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

केन्द्रीय कार्यालय सानेपामा बैठक कम्तीमा तीन दिन चल्नेछ ।

तस्वीरहरू

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्