०९ साउन २०८३, शनिबार

लौका टिप्दै किसान

साउन २५, २०८१
काठमाडौं
लौका टिप्दै किसान

कञ्चनपुरको कृष्णपुर नगरपालिका- १ सुन्दरीफाँटाका किसान बारीमा फलेको लौका टिप्दै । व्यावसायिक तरकारी खेती गरेर सुन्दरीफाँटाका दुई दर्जन बढी किसानले गतिलो आम्दानी हात पार्दै आएका छन । तस्वीर : राजेन्द्रप्रसाद पनेरू/रासस

salt training

कमेन्ट गर्नुहोस्