75 shares
बागलुङ जिल्लाको बागलुङ नगरपालिका–१ रामरेखा र पर्वत जिल्लाको कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्नेगरी कालीगण्डकी नदीमा निर्माण भएको ५६७ मिटर लामो झोलुङ्गे पुल अवलोकनका लागि पुगेका आन्तरिक पर्यटक । तस्वीर : खेमराज गौतम/रासस