२३ असार २०८३, मंगलबार

पर्यटक लोभ्याउने ऐतिहासिक काँक्रे बिहार [तस्वीरहरू]

साउन २६, २०८१
काठमाडौं
पर्यटक लोभ्याउने ऐतिहासिक काँक्रे बिहार [तस्वीरहरू]

सुर्खेतको विरेन्द्रनगरबाट करिब १० मिनेटको दुरीमा रहेको काँक्रेबिहार उपत्यकाको सबैभन्दा उचाइ र शान्त वातावरणमा रहेको स्थान हो । 

null

सुर्खेतको कोलाहल छल्न र शाक्त वातावरणको आनन्द लिन आजभोलि मानिसहरू यहाँ आउने गर्दछन् ।

भग्नावशेषकै रूपमा रहेको बेला वि.सं. २०२९ सालमा तत्कालीन राजा विरेन्द्रको सुर्खेत भ्रमणपश्चात बिहारको महत्व बढेको देखिन्छ । यसको पूननिर्माण कार्य चाँहि वि.सं. २०७५ गरिएको थियो ।

null

ढुङ्गामा कुदिएका बुद्धका कलाआकृति, विभिन्न बुट्टाहरू उत्कृष्ट शिल्पकारी कारीगरीको नमुनाकै रूपमा रहेको छ ।

बिहारको निर्माण १३ औँ शताब्दीतिर भएको अनुमान गरिएको छ ।

null

केही तथ्य अनुसार सिञ्जा साम्राज्यका राजा अशोक चल्लले वि.सं १३२५ मा काँक्रेविहार निर्माण गरेको बताइन्छ । 

उपत्यकाको उँचो भागमा शिखरशैली रहेको बिहार हाल सुर्खेत आउने पर्यटकको पहिलो रोजाइमा पर्ने गरेको छ ।

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्