०७ असार २०८३, आइतबार

भारतका पूर्वविदेशमन्त्री सिंहको निधन

साउन २७, २०८१
काठमाडौं
भारतका पूर्वविदेशमन्त्री सिंहको निधन

भारतका पूर्वविदेशमन्त्री तथा भारतीय राष्ट्रिय कांग्रेसका नेता के नटवर सिंहको ९३ वर्षको उमेरमा निधन भएको छ । 

लामो समयदेखि बिरामी रहेका उनको गुरुग्राम (हरियाणा)स्थित मेदान्त अस्पतालमा शनिवार राति निधन भएको हो ।

सिंहले सन् २००४ देखि २००५ सम्म यूपीए सरकारका तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहको मन्त्रीपरिषद्मा विदेशमन्त्रीको रूपमा काम गरेका थिए । 

सिंहलाई सन् १९८४ मा पद्मभूषणबाट पनि सम्मानित गरिएको थियो ।  

 
 

salt training

कमेन्ट गर्नुहोस्