२८ जेठ २०८३, बिहीबार

जुनेली इंकको नयाँ प्रोडक्ट बजारमा, दशैंसम्म विशेष छुट

साउन २७, २०८१
काठमाडौं
जुनेली इंकको नयाँ प्रोडक्ट बजारमा, दशैंसम्म विशेष छुट

जुनेली इंकले जुनेली ट्रेडिङ अकाउन्टिङ सफ्टवेयर बजारमा ल्याएको छ।

​विगत सात वर्षदेखि प्रविधि क्षेत्रमा काम गरिरहेको कम्पनीले नयाँ प्रोडक्ट सार्वजनिक गर्दै विशेष छुट योजनासमेत ल्याएको छ ।

पूर्ण परीक्षण पश्चात् बजारमा ल्याइएको जुनेली ट्रेडिङले प्रयोगकर्तालाई पारदर्शी र शुद्धता प्रदान गर्ने विश्वास कम्पनीको छ ।

साना तथा ठूला सबै व्यवसायको लागि उपयोगी यो सफ्टवेयर विशेषगरी मार्ट, पसल, हार्डवेयर, सुपरमार्केट, होटल, रेस्टुरेन्ट, क्यान्टिन र उत्पादन कम्पनीहरूको लागि उपयुक्त हुने कम्पनीले जनाएको छ ।

यसका अन्य विशेषताहरूमा दक्षता, शुद्धता, पहुँच, अनुकूल, पूर्ण परीक्षण हुन् ।

जुनेली ट्रेडिङमा आगामी मंसिर १५ गतेसम्म २० प्रतिशत छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

null

salt training

कमेन्ट गर्नुहोस्