०८ साउन २०८३, शुक्रबार

आज साउनको अन्तिम सोमबार, गोकर्णेश्वर मन्दिरमा श्रद्धालुको भीड [तस्वीरहरू]

साउन २८, २०८१
काठमाडौं
आज साउनको अन्तिम सोमबार, गोकर्णेश्वर मन्दिरमा श्रद्धालुको भीड [तस्वीरहरू]

आज साउनको अन्तिम सोमबार, पशुपतिनाथसहित देशभरका शिवालयमा बिहानैदेखि श्रद्धालुहरूको भीड लागेको छ । साउनको हरेक सोमबार व्रत बसेर शिवको पूजा गर्दै आएकाहरूले आज विधिपूर्वक व्रत समाप्त गर्दछन् ।

null

बोलबम तीर्थालुहरूको पनि देशभरका शिवालयमा घुइँचो छ । 

साउनको सोमबारलाई भगवान शिवको प्रिय बार मानिने भएकाले यस दिन श्रद्धालुहरू व्रत, पूजापाठ, दानलगायत काम गर्दछन् । यसो गर्दा सुख, शान्ति, समृद्धि र परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।

हेरौं गोकर्णेश्वर महादेव मन्दिरमा श्रद्धालुहरूको भीड :

null

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्