२३ असार २०८३, मंगलबार

ठेकीमा मोही पार्दे

साउन ३२, २०८१
काठमाडौं
ठेकीमा मोही पार्दे

पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षको गर्पाछेडा दहखर्कको गोठमा ठेकीमा मोही पार्दै ७४ वर्षीय लछुमन थापा । गाईवस्तुको गोठ लिएर बुकी आएका किसान दूधबाट घ्यु, छुर्पीलगायत दूधजन्य परिकार बनाउने गर्दछन् । तस्बिरः रासस

salt training

कमेन्ट गर्नुहोस्