२० असार २०८३, शनिबार

भूकम्पले भत्किएको साततले दरबार-पुर्ननिर्माण गरिँदै

भदौ १, २०८१
काठमाडौं
भूकम्पले भत्किएको साततले दरबार-पुर्ननिर्माण गरिँदै

भूकम्पले क्षतिग्रस्त भएको नुवाकोटको विदुर नगरपालिका–२ मा अवस्थित साततले दरबारको पुर्ननिर्माण शुरू हुने भएको छ । 

पुर्ननिर्माण पूर्व तयारीका लागि शुक्रबार पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग सहितको टोलीले अवलोकन गरेको छ । 

चीन सरकारको सहयोगमा साततले दरबारसहित विभिन्न आठवटा धार्मिक, साँस्कृतिक एवम् पुरातात्विक सम्पदाको पुर्ननिर्माण शुरू गर्न लागिएको हो ।  तस्बिर : रासस

salt training

कमेन्ट गर्नुहोस्