०४ असार २०८३, बिहीबार

७१ जना न्यायिक सहजकर्ता माग, के–के हुनुपर्छ योग्यता ? [सूचनासहित]

भदौ २, २०८१
काठमाडौं
७१ जना न्यायिक सहजकर्ता माग, के–के हुनुपर्छ योग्यता ? [सूचनासहित]

गण्डकी प्रदेशले ७१ जना न्यायिक सहजकर्ताका लागि दरखास्त आह्वान गरेको छ । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेशभित्रका गाउँपालिका तथा नगरपालिकाका लागि न्यायिक सहजकर्ता करारमा नियुक्त गर्नुपर्ने भएको भन्दै दरखास्त आह्वान गरेको हो । 

कानुन विषयमा स्नातक तह उत्तीर्ण गरेको, २१ वर्ष पूरा भएकोलगायतका योग्यता पुगेकाहरुले २१ दिनभित्र आवेदन दिनसक्ने सूचनामा उल्लेख छ । 

null
 

salt training

कमेन्ट गर्नुहोस्