207 shares
नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन उपत्यकामा रहेको बराह मन्दिरस्थित बाइसधारा । यहाँ हरेक वर्ष जनैपूर्णिमामा ठूलो धार्मिक मेला लाग्छ । बाइसधारामा नुहाएर बराह मन्दिरमा पूजा गर्दा मनोकांक्षा पूरा हुन जनविश्वास छ । तस्वीर : डम्मर बुढामगर/रासस