![कमलादी र इमाडोलपछि बानेश्वरमा पनि भासियो सडक [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/Road_washed_away_1_i3v8Xz4KvX.jpeg)
काठमाडौंको नयाँ बानेश्वरमा सडक भासिएको छ ।
बानेश्वरदेखि शङ्खमूल जाने बाटोमा आइतबार दिउँसो खाल्डो परेको हो ।
वर्षातका कारण काठमाडौं उपत्यकाका विभिन्न सडकहरू भासिन थालेका हुन् ।
यसअघि गत साउन २५ मा काठमाडौंको कमलादी र साउन ३० गते ललितपुरको इमाडोल सडकमा भ्वाङ परेको थियो ।
हेर्नुहोस् बानेश्वरमा भासिएको सडकका तस्वीरहरू








