२४ असार २०८३, बुधबार

राष्ट्रपति पौडेलद्वारा रक्षाबन्धन ग्रहण

भदौ ३, २०८१
काठमाडौं
राष्ट्रपति पौडेलद्वारा रक्षाबन्धन ग्रहण

राष्ट्रपति रामचन्द्र पौडेलले रक्षाबन्धन तथा जनैपूर्णिमाको अवसरमा आज वैदिक विधिअनुसार नवयज्ञोपवित जनै एवं  रक्षाबन्धन ग्रहण गरेका छन् । 

राष्ट्रपति पौडेलसहित प्रथम महिला सविता पौडेलले पण्डित अर्जुन न्यौपानेबाट निर्धारित साइतअनुसार वैदिक विधिअनुसार रक्षाबन्धन ग्रहण गरेका राष्ट्रपति कार्यालयले जनाएको छ । 

राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपतिका आफन्तजनले समेत रक्षाबन्धन ग्रहण गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्