०२ असार २०८३, मंगलबार

डलरदेखि कतारी रियालसम्मः यस्तो छ विदेशी मुद्राको विनिमयदर

भदौ ४, २०८१
काठमाडौं
डलरदेखि कतारी रियालसम्मः यस्तो छ विदेशी मुद्राको विनिमयदर

 नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ९० पैसा र बिक्रीदर १३४ रुपैयाँ ५० पैसा कायम भएको छ । 

यस्तै, युरो एकको खरिद दर १४७ रुपैयाँ ७७ पैसा र बिक्री दर १४८ रुपैयाँ ४३ पैसा तथा बेलायती पाउण्ड एकको खरिद दर १७३ रुपैयाँ ३५ पैसा र बिक्री दर १७४ रुपैयाँ १३ पैसा पुगेको बैंकले जनाएको छ । 

यस्तै कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ७२ पैसा र बिक्री दर ३६ रुपैयाँ ८८ पैसा रहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्