२१ जेठ २०८३, बिहीबार

चितवनमा खोलाले बगाएर मृत्यु

भदौ ४, २०८१
चितवन
चितवनमा खोलाले बगाएर मृत्यु

चितवनको माडीमा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । माडी नगरपालिका–९ का ५० वर्षीय काजिमान प्रजालाई खोलाले बगाएको थियो ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार उनलाई सोमबार दिउँसो स्याउलीबाट कुसुमखोला बस्ती जाने क्रममा खोलाले बगाएको थियो । उनका अनुसार प्रजाको शव घटनास्थलबाट पाँच सय मिटर तल भेटिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्