0 shares
रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका ३ मा रहेको राक्से दह । यो दह चार हजार सात सय मिटरको उचाइमा अवस्थित छ । पछिल्लो समय दहको पानी सुक्दै जादा दहको सतह पनि घट्दै जान थालेको छ । तस्बिर- रासस