२८ जेठ २०८३, बिहीबार

भक्तपुरमा गाईजात्राको रौनक [तस्वीरहरू]

भदौ ४, २०८१
काठमाडौं
भक्तपुरमा गाईजात्राको रौनक [तस्वीरहरू]

भक्तपुरमा आज परम्परागत गाईजात्रा मनाइएको छ ।

भक्तपुर दरबारस्क्वायरस्थित तलेजुबाट लाठी जुधाएर खेलिने घिन्ताङगिसी नाचको प्रदर्शन शुरू भएसँगै जात्राको थालनी भएको थियो । ​

गाईजात्राको दिन आज विशेष उल्लासका साथ भक्तपुरमा गाईजात्रा मनाइन्छ । देशभरमै आकर्षक मानिने यहाँको गाईजात्रा हेर्न काठमाडौं उपत्यका र आसपासका हजारौंमा जात्रालु आउने गर्दछन्।

तस्वीरहरू

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

 

salt training

कमेन्ट गर्नुहोस्