२९ जेठ २०८३, शुक्रबार

महिला टी–२० विश्वकप बंगलादेशबाट यूएई सारियो

भदौ ५, २०८१
काठमाडौं
महिला टी–२० विश्वकप बंगलादेशबाट यूएई सारियो

आईसीसी महिला ट्वान्टी–२० विश्वकप २०२४ बंगलादेशबाट संयुक्त अरब इमिरेट्स (यूएई) सारिएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले महिला ट्वान्टी–२० विश्वकप बंगलादेशबाट यूएई सारिएको पुष्टि गरेको हो । 

यो विश्वकप अक्टोबर ३ देखि २० सम्म बंगलादेशमा हुने तय थियो । तर, बंगलादेशमा भएको सत्ता पलटका कारण यूएई सारिएको हो ।

यूएईले यसअघि सन् २०२१ को पुरुष टी२० विश्वकप ओमानसँगै आयोजना गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्