0 shares
सुनसरीको इनरुवा नगरपालिका-५ मा काँचो केरा बिक्रीका लागि सिटीसफारीमा राखेर बजार लैजाने तयारी गर्दै किसान । किसानका अनुसार हरियो काँचाे केरा दर्जनकाे ६० देखि ७० रुपियाँमा बिक्री हुन्छ । तस्बिर : रासस