
समुन्द्री सतहदेखि चार हजार आठ सय मिटर उचाइमा रहेको मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ स्थित धार्मिक स्थल दामोदरकुण्ड ।
समुन्द्री सतहदेखि पाँच हजार पाँच सय मिटर उचाइको पहाड पार गरेर पुगिने दामोदरकुण्ड शालिग्राम शिला पाइने कालीगण्डकी नदीको मुहान हो । दामोदरकुण्ड हिन्दू धर्मावलम्बीहरूको तिर्थस्थल हो । तस्वीर : सन्तोष गौतम/रासस
