०८ असार २०८३, सोमबार

धनुषाबाट १९ लाख बराबरको अवैध सामाग्री बरामद

भदौ ५, २०८१
धनुषा
धनुषाबाट १९ लाख बराबरको अवैध सामाग्री बरामद

सशस्त्र प्रहरीद्वारा धनुषाबाट १९ लाख बराबरको अवैध सामाग्री बरामद गरेको छ । 
खुला सीमानाको फाईदा उठाउँदै भारतबाट अबैध रुपमा भन्सार छलेर नेपालततर्फ ल्याइएका अवैध सामानहरु सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गण हेडक्वार्टर धनुषा र मातहत बेशहरुबाट खटिएको टोलीले बरामद गरेको हो । 

सामानहरु ओसारपसारमा प्रयोग भएको अटो र मोटर साईकल समेत बरामद गरेर आवश्यक कारबाहीका लागि जनकपुर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक दर्शन गिरीले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्