११ साउन २०८३, सोमबार
वृहत् नागरिक आन्दोलन

बानेश्वरमा प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल [तस्वीरहरू]

भदौ ८, २०८१
काठमाडौं
बानेश्वरमा प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल [तस्वीरहरू]

वृहत् नागरिक आन्दोलनले शनिबार काठमाडौंको नयाँ बानेश्वरको प्रदर्शन गरेको छ । 

भ्रष्टाचारजन्य कसुरमा ५ वर्षे हदम्यादको विरोध गर्दै उनीहरूले प्रदर्शन गरेका हुन् । 

प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल भएको छ।​ 

तस्वीरहरू

null

null

null

null

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्