![बानेश्वरमा प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/civil_movement_5_4FrBzowveY.jpg)
वृहत् नागरिक आन्दोलनले शनिबार काठमाडौंको नयाँ बानेश्वरको प्रदर्शन गरेको छ ।
भ्रष्टाचारजन्य कसुरमा ५ वर्षे हदम्यादको विरोध गर्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल भएको छ।
तस्वीरहरू










