२८ जेठ २०८३, बिहीबार

फर्सेमा रुख ढल्यो, मालढुङ्गा–बेनी सडक अवरुद्ध

भदौ ९, २०८१
काठमाडौं
फर्सेमा रुख ढल्यो, मालढुङ्गा–बेनी सडक अवरुद्ध

पर्वतको जलजला गाउँपालिका वडा नं ८ स्थित फर्सेमा रुख ढल्दा अवरुद्ध भएको मालढुङ्गा–बेनी सडक । उक्त रुख ढल्दा विद्युत् लाइनमा समेत क्षति पुगेको छ । तस्वीरः लक्ष्मीप्रसाद सापकोटा/रासस ।

salt training

कमेन्ट गर्नुहोस्