81 shares
बेलौरी नगरपालिकाको पुरैनी तालको सिमसार क्षेत्रमा बचेराका लागि चारो चुच्चोमा समातेको झाँक्री घाँसेफिस्टो चरा । यो चरा सिमसार क्षेत्रको घाँसे मैदानमा पाइने गरिन्छ । यसलाई अङ्ग्रेजीमा ग्रेसफुल प्रिनिया भन्ने गरिन्छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरू/रासस