214 shares
श्रीकृष्ण जन्माष्टमीका अवसरमा अष्टिम्की पूजा गरेको फूलपाती दाङको सेवारखोलामा मङ्गलबार बिहान बगाउँदै घोराही उपमहानगरपालिका–१४ स्थित झिङौरा गाउँका थारू समुदायका युवतीहरू । तस्वीर : कुलदीप न्यौपाने/रासस