०८ असार २०८३, सोमबार

बुकीमा चर्दै गरेका चौँरी

भदौ १२, २०८१
काठमाडौं
बुकीमा चर्दै गरेका चौँरी

रुकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिकास्थित समुद्री सतहदेखी चार हजार ६५ मिटरको उचाइमा अवस्थित पुर्वाङ यार्सा क्षेत्रको बुकी पाटनमा चर्दै गरेका  चौँरी गाई । यस भेगका स्थानीयले पोसिलो घाँस खुवानकालागि असारदेखी भदौसम्म पशुचौपाया बुकी पाटनमा चरनकालागी छाड्ने गर्दछन् । तस्बिर : रासस

salt training

कमेन्ट गर्नुहोस्