१८ असार २०८३, बिहीबार

नेप्से भवन परिसरमा साँढेको आकृति निर्माण गरिँदै

भदौ १४, २०८१
काठमाडौं
नेप्से भवन परिसरमा  साँढेको आकृति निर्माण गरिँदै

नेपाल स्टक एक्सचेञ्ज  (नेप्से)को भवन परिसरमा ‘साँढेको आकृति’ निर्माण गरिँदै। शेयर बजारमा साँढेको आकृति प्रयोग गरिएको हुन्छ । तस्वीर– नवीन पौडेल/रासस । 

कमेन्ट गर्नुहोस्