११ साउन २०८३, सोमबार

मन्त्रालय फेरिएपछि दीपक मनाङेले दिए राजीनामा

भदौ १७, २०८१
काठमाडौं
मन्त्रालय फेरिएपछि दीपक मनाङेले दिए राजीनामा

गण्डकी प्रदेशका वनमन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले पदबाट राजीनामा दिएका छन् ।

यसअघि भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रहे पनि हेरफेरमा उनले वन तथा वातावरण मन्त्रालयको जिम्मा पाएका थिए ।

तर, वन मन्त्रालयमा बजेट नहुने भनेर असन्तुष्टि जनाउँदै सोमबार उनले मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई राजीनामा बुझाएका हुन् ।

एमालेबाट ४ मन्त्री थपेर मन्त्रिपरिषद् पुनर्गठन गर्दा मनाङेको मन्त्रालय हेरफेर भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्