२० असार २०८३, शनिबार

लामखुट्टे मार्न बालेको कोइलाबाट अचानक आगलागी

भदौ २१, २०८१
काठमाडौं
लामखुट्टे मार्न बालेको कोइलाबाट अचानक आगलागी

भक्तपुरको एक घरमा आगलागी भएको छ । जिल्लाको चाँगुनारायण नगरपालिका-४ नारायणटारस्थित एक घरमा गएराति आगलागी भएको हो ।

लामखुट्टे मार्न बालेको कोइलाबाट राति पौने ३ बजेतिर अचानक आगलागी भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । 

प्रहरीका अनुसार आगलागीबाट एउटा जर्सी गाई र १ वटा बाख्रा मरेका छन् । आगलागी एक घण्टापछि नियन्त्रणमा लिइएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्