०६ साउन २०८३, बुधबार

जहाजको बडीभित्रै रेस्टुरेन्ट

भदौ २१, २०८१
काठमाडौं
जहाजको बडीभित्रै रेस्टुरेन्ट

लमजुङ दरबार जाने बाटो छेउमा रहेको लमजुङ बेँसीसहर नगरपालिका-३ दनाई गाउँ नजिकै एक स्थानीयले ग्राहकलाई आकर्षण गर्न जहाजको बडीभित्रै रेस्टुरेन्ट सञ्चालन गरेका छन् । 
तस्बिरः जनक श्रेष्ठ/रासस
 

salt training

कमेन्ट गर्नुहोस्