0 shares
हुम्लाको सदरमुकाम सिमकोटमा शनिबार आएको वर्षाले सिमकोटस्थित बालमन्दिर विद्यालयको कोठामा पानी पसेपछि चौरमा पठनपाठन गर्दै विद्यार्थी । तस्बिर : रासस