![एकैपटक १०० स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको पदस्थापन [सूचीसहित]](https://lktcdn2.prixacdn.net/media/Sanghiya_Mamila_Tatha_Samanya_Prashasan_Mantralaya_j9hUd2b5Qq.jpg)
सरकारले १०० वटा स्थानीय तहमा रिक्त प्रमुख प्रशासकीय अधिकृत पदमा कर्मचारीको पदस्थापन गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैपटक १०० स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाएको हो ।
लोकसेवा आयोग उत्तीर्ण गरेर शाखा अधिकृत भएकाहरूलाई विभिन्न गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाइएको मन्त्रालयले जनाएको छ ।
हेरौं सूचीः