२४ असार २०८३, बुधबार

कृत्रिम जलाशय

भदौ २८, २०८१
काठमाडौं
कृत्रिम जलाशय

दाङको घोराही उपमहानगरपालिका-१७ स्थित ढिकपुरमा बनाइएको कृत्रिम जलाशय ।  पालिकाले पानीको स्रोत बचाउन, सिँचाइ सुविधालाई बढवा दिन, पर्यटन प्रवर्द्धन गर्न र वातावरणीय सन्तुलन कायम गर्ने उद्देश्यसहित तीन दर्जन बढी कृत्रिम जलाशय निर्माण गरेको छ।  तस्बिर : रासस

salt training

कमेन्ट गर्नुहोस्