157 shares
कैलालीको धनगढी उपमहानगरापालिका– २ पुरानो भन्सार कटानका एक कालीगढ सोमबार विश्वकर्मा पूजालाई लक्षित गरेर विश्वकर्माको कलात्मक मूर्ति तयार गर्दै । तस्वीर : तिलकराज ओझा/रासस