0 shares
धनुषाको मिथिला नगरपालिका-७ पोखरियास्थित मिथिला सागरको मनोरम दृश्य । यो ठाउँ अहिले आन्तरिक पर्यटकहरूको लागि आकर्षणको केन्द्र बन्दै गएको छ । तस्बिरः रासस