२२ जेठ २०८३, शुक्रबार

धरहरा खुलेसँगै बिहानैदेखि सर्वसाधारणको भीड [तस्वीरहरू]

असोज ३, २०८१
काठमाडौं
धरहरा खुलेसँगै बिहानैदेखि सर्वसाधारणको भीड [तस्वीरहरू]

आजबाट धरहरा सर्वसाधारणका लागि खुला भएको छ । संविधान दिवसका अवसरमा आजदेखि अस्थायी रूपमा नवनिर्मित धरहरा सर्वसाधारणका लागि खुला गरिएको हो । 

संविधान दिवसको अवसरमा खुला गरिने घरहरा निर्माण पूर्णरूपमा भने सकिएको छैन। धरहराको ९८ प्रतिशत संरचना निर्माण मात्रै अहिलेसम्म पूरा भएको सहरी विकास मन्त्रालयले जनाएको छ । 

धरहरा खुला भएसँगै धरहरा चढ्न आएका सर्वसाधारणहरूको भीड लागेको छ ।  

अहिले धरहरा चढ्न कुनै शुल्क भने लाग्ने छैन । अहिलेलाई एक दिनमा अधिकतम ५०० सर्वसाधारणले निःशुल्क धरहरा चढ्न पाउने व्यवस्था गरिएको छ ।

nullnullnullnullnullnullnullnullnull

salt training

कमेन्ट गर्नुहोस्