१९ असार २०८३, शुक्रबार

मुस्ताङमा पर्यटक लोभ्याउने ‘मातृचक्र’

असोज ३, २०८१
काठमाडौं
मुस्ताङमा पर्यटक लोभ्याउने ‘मातृचक्र’

मुस्ताङको घरपझोङ गाउँपालिका–४ जोमसोममा रहेको ‘मातृचक्र’ । धेरै वर्षअघि एकजना जर्मन नागरिकले ढुङ्गा जाेडेर बनाएको गोलो आकारको यस पर्खाललाई पर्यटक आकर्षित गराउन घरपझोङ गाउँपालिकाले रङ्गरोगन गरी ‘मातृचक्र’ नामाकरण गरेर प्रर्वद्धन गर्न थालेको छ । तस्वीरः सन्तोष गौतम/रासस ।

salt training

कमेन्ट गर्नुहोस्