२२ जेठ २०८३, शुक्रबार

शीतल निवासमा विशेष सांस्कृतिक कार्यक्रम, ओलीदेखि देउवा, प्रचण्ड र बाबुरामसम्म सहभागी [तस्वीरहरू]

असोज ४, २०८१
काठमाडौं
शीतल निवासमा विशेष सांस्कृतिक कार्यक्रम, ओलीदेखि देउवा, प्रचण्ड र बाबुरामसम्म सहभागी [तस्वीरहरू]

राष्ट्रपति कार्यालय शीतल निवासमा संविधान दिवस विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । 

null

संविधान दिवसको अवसरमा गएराति आयोजित विशेष सांस्कृति कार्यक्रमम राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरेलगायत विशिष्ट व्यक्तित्वको सहभागिता थियो । 

null

कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई पनि उपस्थित थिए । 

null

null

null

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्