201 shares
ललितपुरको सातदोबाटोमा आगलागी भएको छ । बिजुलीको ट्रान्फर्मर पड्किएर शुक्रवार साँझ आगलागी भएको हो ।
बिजुलीको पोलमा लागेको आगो साँझ ७ बजेसम्ममा नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी परिसर, ललितपुरका प्रवक्ता नरेशराज सुवेदीले लोकान्तरलाई जानकारी दिए ।