विक्रम संवत् २०७२ को भूकम्पले क्षति पुर्याएपछि पुनर्निर्माण गरिएको काठमाडौंको सुन्धारास्थित धरहरा चढ्न शनिबार आएका सर्वसाधारणको भीड । सर्वसाधारणका लागि संविधान दिवसका दिनदेखि धरहरा चढ्न निःशुल्क खुला गरिएको छ । तस्वीर : विमलबहादुर विष्ट/रासस
बोनस तस्वीरहरू
