१९ असार २०८३, शुक्रबार
भेन्टिलेशन फोडेर भागे थुनुवा

धनुषाको हिरासतबाट एकैरात ८ थुनुवा फरार [सूचीसहित]

असोज ७, २०८१
काठमाडौं
धनुषाको हिरासतबाट एकैरात ८ थुनुवा फरार [सूचीसहित]

जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट एकैपटक ८ जना थुनुवा फरार भएका छन् ।

आज बिहान ३ बजे भेन्टिलेशन फोडेर उनीहरू फरार भएका हुन् ।

धनुषा प्रहरीका प्रवक्ता डीएसपी रन्जन अवाका अनुसार शुरूमा नौ जना फरार भएका थिए ।

तर, एक जनालाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । 

८ जना भने अझै फरार रहेको डीएसपी अवाले जानकारी दिए । 

फरार थुनुवाको खोजी भइरहेको उनले बताए । 

यी हुन् फरार भएका ८ जना

null

 

salt training

कमेन्ट गर्नुहोस्