२३ जेठ २०८३, शनिबार

प्रधानमन्त्री ओलीसँग एमसिसीका कार्यकारी प्रमुखको भेटवार्ता

असोज ९, २०८१
काठमाडौं
प्रधानमन्त्री ओलीसँग एमसिसीका कार्यकारी प्रमुखको भेटवार्ता

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग  मिलेनियम च्यालेन्ज कर्पोरेशन च्यालेन्ज (एमसिसी) का कार्यकारी प्रमुख एलिस म्याकब्राइटले शिष्टाचार भेट गरेकी छन् । 

भेटका क्रममा एमसीसीको कार्यान्वयन अवस्थाका साथै विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सचिव सेवा लम्साललगायत सहभागी थिए । 

salt training

कमेन्ट गर्नुहोस्